ट्रेण्डिङ

होमपेज / समाज

सेती प्रादेशिक अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द

नेपालगाथा २०७८ बैशाख १५ गते बुधबार २१:०९:४८ मा प्रकाशित

कैलाली । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएका छन् । अस्पतालले बुधवार सूचना जारी गर्दै कोरोना सङ्क्रमण तीव्र रूपमा बढ्दै गएकाले आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको जनाएको हो ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। हेमराज पाण्डेले जारी गरेको सूचनामा स्वास्थ्य सेवाबारे परामर्श लिन सम्बन्धित विभागका चिकित्सकलाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top