ट्रेण्डिङ

होमपेज / समाज

कैलालीमा बिहीबारदेखि एक हप्ताका लागि निषेधाज्ञा

नेपालगाथा २०७८ बैशाख १४ गते मंगलबार १५:२७:४४ मा प्रकाशित

धनगढी । कैलालीमा बिहीबारदेखि एक हप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय कैलालीले  कोरोना संक्रमण तीव्र रुपमा बढेपछि वैशाख १६ गतेदेखि २२ गतेसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top