ट्रेण्डिङ

होमपेज / समाज

वैशाख १६ गते बिहीबारदेखि लागु हुने गरी एकसाताका लागि पर्सामा निषेधाज्ञा

नेपालगाथा २०७८ बैशाख १४ गते मंगलबार १५:०५:५९ मा प्रकाशित

काठमाडौं । पर्सामा वैशाख १६ गते बिहीबारदेखि लागु हुने गरी एकसाताका लागि निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय,पर्साका प्रमुख पीताम्बर अधिकारी समक्ष सिफारिसको लागि निषेधाज्ञा लगाउन निर्णय भएको सङ्कट व्यवस्थापन केन्द्र र जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी विनयकुमार श्रीवास्तवले बताए।

कोरोना संक्रमणको दर तीव्र गतिले बढेपछि यसको रोकथामका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top