ट्रेण्डिङ

होमपेज / समाज

निषेधाज्ञासँगै ३२ हजारले छाडे उपत्यका, नागढुंगाको मुख्य नाकामा कडाइ

नेपालगाथा २०७८ बैशाख १४ गते मंगलबार १४:३९:०९ मा प्रकाशित

काठमाडौँ ।अहिले काठमाडौं उपत्यका छाड्नेको संख्या बढेको छ ।  निषेधाज्ञाको निर्णयसँगै काठमाडौं उपत्यका छाड्नेको संख्या बढेको हाे।

वैशाख १६ गतेदेखि एक साता लामो निषेधाज्ञा गर्ने निर्णयसँगै काठमाडौं उपत्यका छाड्नेको संख्या बढेको हो ।थानकोट, नागढुंगाको मुख्य नाकामा बाहिरबाट आउनेभन्दा काठमाडौंबाट जानेहरूको भीड बढि देखिन्छ ।

अहिले काठमाडौंका बसपार्कमा आ–आफ्नो घर फर्कने यात्रीको भिड देखिएको छ ।अहिले थानकोटस्थित मुख्य नाकामा महानगरीय प्रहरी प्रभागको टोलीले यात्रुवाहक साधनहरूमा कडाइका साथ चेकजाँच सुरु गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top