ट्रेण्डिङ

होमपेज / समाज

अक्सिजन प्रयोग हुने उद्योगधन्दा केही समयका लागि बन्द गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाेअनुरोध

नेपालगाथा २०७८ बैशाख १३ गते सोमबार १६:५२:२२ मा प्रकाशित

काठमाडौं । अक्सिजन प्रयोग हुने उद्योगधन्दा केही समयका लागि बन्द गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको छ ।

कोभिड–१९ का संक्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिन उद्योगधन्दा केही समय बन्द गर्न आग्रह गर्दै सोमबार स्वास्थ्यले उद्योगलाई पत्राचार गरेको हो । अक्सिजनको अभाव हुने संभावनालाई मध्यनजर गर्दै त्यस्ता उद्योग केही समय बन्द गर्न आग्रह गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  

प्रतिक्रिया

सम्बन्धित खवर

Top