ट्रेण्डिङ

होमपेज / समाज

१४ गतेदेखिका सबै वार्षिक र सेमेस्टर परीक्षाहरू अर्को सूचना नभएसम्मका लागि स्थगित

नेपालगाथा २०७८ बैशाख १३ गते सोमबार १६:३५:१८ मा प्रकाशित

त्रिभुवन विश्ववविद्यालयले सबै तहका परीक्षा स्थगित गरेको छ ।

त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको सोमबार बसेको बैठकले वैशाख १४ गतेदेखिका सबै वार्षिक र सेमेस्टर परीक्षाहरू अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो।

परीक्षा सञ्चालक समितिको बैठक अनुसार सबै तहका परीक्षाहरू अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको छ,' सूचनामा भनिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top