ट्रेण्डिङ

होमपेज / समाज

कोरोना संक्रमण रोकथाम, तथा व्यवस्थापनमा जुट्न प्रधानमन्त्री ओलीलाइ नेता गगन थापाकाे ध्यानाकर्षण

नेपालगाथा २०७८ बैशाख १३ गते सोमबार १५:४५:१३ मा प्रकाशित

काठमाडाैँ। कोरोना संक्रमण रोकथाम, न्युनिकरण तथा व्यवस्थापनमा जुट्न प्रधानमन्त्री केपी शर्मा ओलीलाइ नेपाली कांग्रेसका नेता गगन थापाले ध्यानाकर्षण गरेका छन्।

संसद अधिवेशन चालु नरहेकोले आफूले भिडिओमार्फत् नै प्रधानमन्त्रीको ध्यानाकर्षण गरेको थापा बताउँछन्।‘तीव्र रूपमा बढिरहेको कोरोना संक्रमणले भयावह अवस्थाको संकेत गरेको छ। यो बेला कोरोना संक्रमणको रोकथाम, न्यूनिकरण र व्यवस्थापन गरेर जनजीवन जोगाउनेबाहेक सरकारको अर्को प्राथमिकता हुन सक्दैन,’ थापाले भनेका छन्, ‘संसद चालु नभएकोले यसैमार्फत् प्रधानमन्त्रीज्यूको ध्यानाकर्षणको प्रयास गरेको छु।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top