ट्रेण्डिङ

होमपेज / समाज

क्रिकेट प्रतियोगितामा सट्टेबाजी गरेको आरोपमा ११ जना पक्राउ

नेपालगाथा २०७८ बैशाख १३ गते सोमबार १२:४७:५४ मा प्रकाशित

काठमाडौँ । भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको सट्टेबाजी गरेको आरोपमा प्रहरीले काठमाडौँ उपत्यकाबाट ११ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको अपराध महाशाखाले चलाएको अपरेसनका कार्यक्रममा ठमेल, झोंसे लगायतका स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुमध्येलाई छानेर ११ जनालाई मुद्दा चलाउने तयारी भैरहेको छ । उनीहरुले ह्वाट्स एप, भाइबर जस्ता सामाजिक सन्जाल प्रयोग गरेर भारतमा भएका बिभिन्न खेलमा सट्टेबाजी गराएको पाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top