ट्रेण्डिङ

होमपेज / समाज

पछिल्लो २४ घण्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु

नेपालगाथा २०७८ बैशाख ११ गते शनिबार १७:००:०८ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार ६ सय १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।भक्तपुरमा ८७, ललितपुरमा १४१ र काठमाडौंमा ६४४ जना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३१३६ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top