ट्रेण्डिङ

होमपेज / समाज

नयाँ धरहरा प्रधानमन्त्रीद्वारा उद्घाटन

नेपालगाथा २०७८ बैशाख ११ गते शनिबार १६:३८:१६ मा प्रकाशित

काठमाडाैं  नवनिर्माणपछि आज उद्घाटन गरिएको छ । प्रधानमन्त्री केपी ओलीले केही बेरअघि नयाँ धरहराको उद्घाटन गरेका हुन् । धरहराको प्रवेशद्वारमा राखिएको शिलालेखको अनावरणपछि प्रधानमन्त्री ओलीले ढोकाको रिवन काटेर नवनिर्मित धरहराको उद्घाटन गरेका हुन् । २०७२ सालको भूकम्पले ढालेको धरहरा ६ वर्षपछि पूर्णता पाएको छ ।

उद्घाटन भए पनि तत्काल धरहराको अवलोकन गर्न भने पाइने छैन । यो निर्माण सम्पन्न भइसक्न बाँकी नै छ । भूमिगत संरचनासहित नयाँ धरहरा २५ तलाको हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top