ट्रेण्डिङ

होमपेज / समाज

कोरोना संक्रमणबाट काँग्रेसका फुङ्गलिङ नगर सभापतिको मृत्यु

नेपालगाथा २०७८ बैशाख १० गते शुक्रबार १८:३०:३० मा प्रकाशित

ताप्लेजुङ । नेपाली काँग्रेसका फुङ्गलिङ नगर सभापति शिवकुमार गुरुङको कोरोना संक्रमणका कारण मृत्‍यु भएको छ । उनकाे उपचारका क्रममा शुक्रबार (आज) बिहान ९:०० बजे बिएन्डसी हस्पिटल बिर्तामोडमा मृत्यु भएको हो ।पीसीआर परीक्षणमा ढिलाइ हुँदा सङ्क्रमितको मृत्युपछि मात्रै कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top