ट्रेण्डिङ

होमपेज / समाज

कास्कीको पोखरामा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु

नेपालगाथा २०७८ बैशाख ८ गते बुधबार १५:५१:१५ मा प्रकाशित

काठमाडौं । कास्कीको पोखरामा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

चरक ममोरियल अस्पतालमा पोखरा–२९ की ५४ वर्षीया महिला र र संक्रामक तथा सरुवा रोग अस्पतालमा पोखरा–३३ का ८४ वर्षीय वृद्धको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा। विनोदविन्दु शर्माले जानकारी दिए । 

मणिपाल शिक्षण अस्पतालमा पोखरा महानगरपालिका– १३ का ६६ वर्षीया महिलाको बुधबार राति ९ः३० बजे मृत्यु भएको उनले बताए । उनीमा मंसिर ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top