ट्रेण्डिङ

होमपेज / समाज

वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठको परिवारका सबै सदस्यलाई कोरोना भाइरस संक्रमण

नेपालगाथा २०७८ बैशाख ६ गते सोमबार १९:१६:४७ मा प्रकाशित

काठमाडौँ । वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठको परिवारका सबै सदस्यलाई कोरोना भाइरस संक्रमण भएको छ । श्रेष्ठले आफूसहित परिवारका सदस्यहरूमा संक्रमण देखिएको सामाजिक संजाल फेसबुकमार्फत् जानकारी दिएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, 'मलगायत मेरा छोरा, छोरी, बुहारी र नातिनी पाँचै जनालाई कोरोना पोजिटिभ देखिएको छ । भइसकेपछि सास्ती चाहिँ हुने रहेछ । त्यसैले यो भाइरसलाई खेलाँची नगर्नुहोला ! जति सकिन्छ कोरोनाबाट सतर्क रहनुहोला ।'

प्रतिक्रिया

सम्बन्धित खवर

Top