ट्रेण्डिङ

होमपेज / समाज

 ​​​​​​​ होटल तथा रेस्टुरेन्ट राति ८ बजेसम्म मात्रै खोल्न पाइने

नेपालगाथा २०७८ बैशाख ६ गते सोमबार १९:१३:०३ मा प्रकाशित

काठमाडौँ ।  होटल तथा रेस्टुरेन्ट राति ८ बजेसम्म मात्रै खोल्न पाइने भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले अब होटल तथा रेष्टुराँ बिहान ८ बजेदेखि राति ८ बजेसम्म मात्रै सञ्चालन गर्न निर्देशन दिएको छ ।

यस्तै राजमार्ग क्षेत्रमा रहेका होटल तथा रेष्टुरेन्टले जनस्वास्थ्यका मापदण्डको पालना गर्नु पर्ने  मन्त्रिपरिषद् बैठकले निर्णय गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top