ट्रेण्डिङ

होमपेज / समाज

पछिल्लो २४ घण्टामा ११२ बालबालिका कोरोना संक्रमित

नेपालगाथा २०७८ बैशाख ५ गते आइतबार १८:५१:५५ मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा ११२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज ० देखि ९ वर्ष उमेर समूहका २१ बालबालिका र १० देखि १९ वर्ष उमेर समूहका ९१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको हो ।

शनिबार मात्रै ९१ जना बालबालिकामा कोरोना संक्रमित भेटिएका थिए । यसअघि शुक्रबार पनि कोरोना संक्रमित बालबालिकाको संख्या ८१ थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top