ट्रेण्डिङ

होमपेज / समाज

चैते दशैंमा गण्डकीमा सार्वजनिक विदा

नेपालगाथा २०७८ बैशाख ५ गते आइतबार १८:४३:१४ मा प्रकाशित

पोखरा । चैते दशैंमा गण्डकी प्रदेशभर सार्वजनिक विदा हुने भएको छ । चैत ७ गते परेको चैते दशैंमा विदा दिने प्रदेश सरकारले निर्णय गरेको छ । चैत १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेशमा चैते दशैंसहित ५ चाडपर्वमा विदा दिने गरी राजपत्रमा प्रकाशित गरेको हो ।

राजपत्रअनुसार ०७८ सालमा चैते दशैंसहित ईद, तमुल्होसार, सोनाम ल्होसार र ग्याल्बो ल्होसारलाई बिदा दिने निर्णय गरिएको हो । प्रदेश सरकारलाई वर्षमा बढीमा ७ दिन बिदा दिने अधिकार दिइएको हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top