ट्रेण्डिङ

होमपेज / समाज

वैशाख ७ गते कर्णाली प्रदेशभर सार्वजनिक बिदा

नेपालगाथा २०७८ बैशाख ५ गते आइतबार १२:४३:२३ मा प्रकाशित

काठमाडौँ । कर्णाली प्रदेश सरकारले वैशाख ७ गते कर्णाली प्रदेशभर सार्वजनिक विदा दिने भएको छ । चैत्र शुक्ल अष्टमी(चैते दशै) को अवसरमा प्रदेशस्थित सबै सरकार तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पुण्यविक्रम पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top