ट्रेण्डिङ

होमपेज / समाज

बाँकेको कोहलपुरमा बस र टिपर ठोक्किँदा पाँच जनाको मृत्यु,सात जना गम्भीर घाइते

नेपालगाथा २०७८ बैशाख ४ गते शनिबार ०७:१७:०५ मा प्रकाशित

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका १२ रोहिणी खोला नजिक बस र टिपर ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा सात जना गम्भीर घाइते भएका छन् ।

श्चिमबाट पुर्वतर्फ अ‍ाउँदै गरेको मे १ ख ३३४८ नम्बरको बस र पूर्वबाट पश्चिम जाँदै गरेको टिपर एक आपसमा ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरीका कार्यालय कोहलपुरका डीएसपी रविन्द्र खनालले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा परी टिपरका चालकसहित दुई र बसमा सवार तीन गरी पाँच जनाको मृत्यु भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top