ट्रेण्डिङ

होमपेज / समाज

प्यूठानको स्वर्गद्वारीनजिकै भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु

नेपालगाथा २०७८ बैशाख १ गते बुधबार १४:३६:१४ मा प्रकाशित

१ वैशाख, प्युठान । गुल्मीबाट प्युठानको स्वर्गद्वारी दर्शनका लागि जाँदै गरेकाहरु सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

लु१ज १६५५ नं.को जिप बुधबार बिहान प्युठानको रुमाले भन्ने स्थान नजिकै दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएकाे छ। दुई जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जानकारी  भिङ्ग्री प्रहरी चाैकीले दिएकाे छ। मृतकको सनाखत भइसकेको छैन । मृत्यु हुनेमा एक जना सवारी चालक पनि छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top