ट्रेण्डिङ

होमपेज / समाज

करेन्ट लाग्दा दैलेखमा एकको मृत्यु

नेपालगाथा २०७८ बैशाख १ गते बुधबार १३:३६:४६ मा प्रकाशित

दैलेख । जिल्लाको गुराँस गाउँपालिका वडा नं. ५ को राउटे गल्छीना नजिक करेन्ट लागेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी अनुपम श्रेष्ठले बताए । विद्युत पोलमा तार खिचिरहेको अवस्थामा करेन्ट प्रवाह हुँदा एक जनाको निधन भएको उनको भनाई छ । अहिले त्यहाँ प्रहरीले सम्पर्क गरिरहेको र प्राविधिक ल्याएर शव झारेपछि मात्रै मृत्यु हुने व्यक्ति को हुन भन्ने खुल्ने उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top