ट्रेण्डिङ

होमपेज / समाज

शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा आगलागी,हेलिकप्टरबाट पानी खसाल्ने तयारी

नेपालगाथा २०७७ चैत्र २९ गते आइतबार १५:२०:१९ मा प्रकाशित

काठमाडौं । काठमाडौंको पश्चिम उत्तरतर्फ पर्ने नागार्जुनको जंगलमा डढेलो लागेको छ ।

बिहान १० बजदेखि सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आएको छैन । निभाउनका लागि दमकल परिचालन गरिएको छ ।दमकलले मात्रै डढेलो नियन्त्रणमा लिन नसकिने भन्दै आगो निभाउन हेलिकप्टरबाट पनि पानी खसाल्ने तयारी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top