ट्रेण्डिङ

होमपेज / समाज

मृत अवस्थामा फेला

नेपालगाथा २०७७ चैत्र २८ गते शनिबार १७:११:३१ मा प्रकाशित

काठमाडौं, २८ चैत  पर्वत जलजला गाउँपालिका-७ चिउरीखर्क ठुलोभिर सामुदायिक बनको भिरमा सोही ठाउँ बस्ने ३६ वर्षीय मक्कर बहादुर केसी शुक्रबार मृत अवस्थामा फेला परेका छन्। 

कपिलबस्तु, मायादेबी गाउँपालिका-१ सेम्रौतीस्थित ईनारमा भारत घर भएका ३५ वर्षीय भरत पुरी शुक्रबार मृत अवस्थामा फेला परेका छन् । दार्चुला, महाकाली नगरपालिका-९ दत्तुस्थित महाकाली नदी किनारमा हाल नाम, थर, वतन नखुलेकी महिला शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top