ट्रेण्डिङ

होमपेज / समाज

अभिनेता अक्षय कुमार कोरोना सङ्क्रमित

नेपालगाथा २०७७ चैत्र २२ गते आइतबार २०:५३:३९ मा प्रकाशित

मुम्बई । हिन्दी सिनेमाका ख्यातिप्राप्त अभिनेता अक्षय कुमारलाई कारोना संक्रमण पुष्टि भएको छ ।उनले आफूलाई कोरोना संक्रमण भएको जानकारी सामाजिक सञ्जालमार्फत् दिएका हुन् । उनले स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर आफू अन्य व्यक्तिको सम्पर्कबाट अलग बसेको जानकारी गराएका छन् ।

अभिनेता कूमारले आफू होम क्वारिन्टिनमा रहेको र आवश्यक औषधिहरु सेवन गरिरहेको बताएका छन् भने, आफ्नो स्वास्थ्य सामान्य रहेको पनि बताएका छन् । कोभिड–१९ को सङ्क्रमणका कारण पछिल्लो केही हप्तादेखि यूरोपेली मुलुकका साथै केही एशियाली मुलुकहरू पनि बढी प्रभावित बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top