ट्रेण्डिङ

होमपेज / समाज

नेपाल राष्ट्र बैंकमा कार्यरत एक महिला कर्मचारी पक्राउ

नेपालगाथा २०७७ चैत्र २२ गते आइतबार २०:३९:५१ मा प्रकाशित

काठमाडौं। नेपाल राष्ट्र बैंकमा कार्यरत एकजना महिला कर्मचारी पक्राउ परेकी छिन् । बैंककी शाखा अधिकृत सुष्मा रिजाल रेग्मीलाई पक्राउ गरेको काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए । उनले जेष्ठ नागरिकको सम्पत्ति हिनामिना गरेको भन्‍दै सरकारी वकिलको कार्यालयमा जाहेरी परेको थियो अदालतबाट पक्राउ पुर्जी आइसकेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top