ट्रेण्डिङ

होमपेज / समाज

शुक्रबार भेटिए १ सय ७९ जना कोरोनाका नयाँ संक्रमित

नेपालगाथा २०७७ चैत्र २० गते शुक्रबार १६:२९:१५ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर १ सय ७९ जना कोरोना भाइरसमा नयाँ संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार पछिल्लो २४ घन्टामा ३ हजार ५ सय ६५  जनामा गरिएको पिसिआर परीक्षण १ सय ७९ जनामा नयाँ संक्रमण देखिएको हो।

यस्तै यही समयमा १ सय ११ जनाले कोरोनालाई जितेका छन्। हाल देशभर ६१ जना क्वारेन्टाइनमा रहेका छन् भने १ हजार ६ सय ४७ जना संक्रिय संक्रमित रहेका विवरणमा उल्लेख गरिएको छ। आज संक्रमणका कारण कसैले पनि ज्यान गुमाएका छैनन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top