ट्रेण्डिङ

होमपेज / समाज

मृत अवस्थामा फेला

नेपालगाथा २०७७ चैत्र १८ गते बुधबार १८:००:१२ मा प्रकाशित

काठमाडौं, १८ चैत उदयपुर, त्रियुगा नगरपालिका-११ चप्पनमा सोही नगरपालिका-१० बस्ने ५० वर्षीय गंगा भुजेल बुधबार मृत अवस्थामा फेला परेका छन् ।

धनुषा, क्षिरेश्वरनाथ नगरपालिका-३ पर्सास्थित आँप बगैँचामा हाल नाम, थर, वतन नखुलेका करिब ६० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top