होमपेज / समाज
काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागले विभिन्न तहका लागि कर्मचारी माग गरेको छ । विभागले शुक्रवार एक सूचना प्रकाशित गर्दै अनुसन्धान अधिकृत(राजपत्राङ्कित तृतीय श्रेणी सरह) २१ जना,अनुसन्धान सहायक(राजपत्र अनङ्कित द्वितीय श्रेणीसरह) ३२ र सहायक सूचक(राजपत्र अनङ्कित चतुर्थ श्रेणी सरह) पदका लागि ५१ जना माग गरेको हो ।
