ट्रेण्डिङ

होमपेज / समाज

मु’द्दा मिलाइदिन्छु भन्दै रकम अ’सुल्ने युवक पक्राउ

नेपालगाथा २०७७ चैत्र १२ गते बिहीबार १५:००:२६ मा प्रकाशित

काठमाडौं ।  मु’द्दा मिलाइदिन्छु भन्दै रकम अ’सुल्ने युवक पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंले गोरखाको मिरकोट घर भई काठमाडौं की’र्तिपुर मच्छेगाँउ बस्ने ३२ वर्षीय नवीन लामिछानेलाई पक्राउ गरेको हो।

थापाथलीबाट पक्राउ परेका लामिछानेलाई महानगरीय प्रहरी वृत्त कालिमाटीमा राखेर अनुसन्धान सुरु गरिएको परिसरका एसपी रमेश बस्नेतले बताए। लामिछानेले बैं’किङ क’सुरको मु’द्दा मि’लाइदिन्छु भनेर ७० हजार रुपैयाँ अ’सुल गरेको उ’जुरी परेपछि उनलाई पक्राउ गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top