ट्रेण्डिङ

होमपेज / समाज

चट्टयाङ लागेर मृत्यु

नेपालगाथा २०७७ चैत्र ११ गते बुधबार १८:५३:२१ मा प्रकाशित

बागलुङ्, ११ चैत  बडिगाड गाउँपालिका-८ नेताखर्क बस्ने अमर बहादुर सुनारको छोरा ९ वर्षीय खिमे सुनारको मंगलबार साँझ चट्टयाङ लागेर घटनास्थलमै मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top