ट्रेण्डिङ

होमपेज / समाज

पूर्वमन्त्री शर्मालाई मातृशोक

नेपालगाथा २०७७ चैत्र ९ गते सोमबार १४:०८:०० मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभा सदस्य रेखा शर्मालाई मातृशोक परेको छ । 

पूर्वसङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री शर्माकी आमा पार्वता पौडेलको ७४ वर्षका उमेरमा आज बिहान आफ्नै निवास घोराही –१८ मसिनामा निधन भएको हो । उनकाे  उहा केहीबेरमा कटुवाखोलाको जोरमिलघाटमा अन्त्येष्टि हुने परिवारले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top