ट्रेण्डिङ

होमपेज / समाज

ढुङगा प्रहारबाट मृत्यु

नेपालगाथा २०७७ चैत्र ८ गते आइतबार १४:३८:५७ मा प्रकाशित

काठमाडौं, ८ चैत काठमाडौं महानरगपालिका-१४ कलंकी थापागाँउमा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुषको ढुङ्गा प्रहारबाट आइतबार बिहान मृत्यु भएको छ।

अपरिचित व्यक्तिले टाउकोमा ढुङ्गाले प्रहार गर्दा गम्भीर घाइते भएका उनको शहिद मेमोरियल अस्पताल कलंकीमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ढुङ्गा प्रहार गर्ने व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top