होमपेज / समाज
सिरहा, १ चैत अर्नमा गाउँपालिका-४ लक्ष्मीपुर बस्ने अरुण सिंहको कुखुरा फार्ममा शनिबार राति आगलागी हुँदा फार्म र कुखुराको दाना जलेर करिब ९ लाख ४ हजार ५ सय रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीय बासिन्दको सहयोगमा आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।