ट्रेण्डिङ

होमपेज / समाज

सिरहा लाहानस्थित मालपोत कार्यालयमा बम विस्फोटमा घाइते हुनेको संख्या सात पुगे

नेपालगाथा २०७७ चैत्र १ गते आइतबार १४:३८:१५ मा प्रकाशित

काठमाडौं । सिरहा लाहानस्थित मालपोत कार्यालयमा बम विस्फोटमा घाइते हुनेको संख्या सात पुगेको छ । घाइते दुईजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप राजभण्डारीले जानकारी दिए ।

मालपोत कार्यालयको माथिल्लो तलाको हलमा आज दिउसो विस्फोट भएको थियो । विस्फोट गराउनेको पहिचान भने खुलेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top