ट्रेण्डिङ

होमपेज / समाज

बाघको आक्रमणबाट मृत्यु

नेपालगाथा २०७७ फाल्गुण २६ गते बुधबार २१:१०:२५ मा प्रकाशित

काठमाडौँ  बर्दियाको मधुवन नगरपालिका–३ सम्झना सामुदायिक वनमा आज पाटे बाघले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ । 

मधुवन–३ की २९ वर्षीया रेनुका सुनारलाई घाँस काट्न गएको बेला बाघले झम्टेर लगेको सशस्त्र प्रहरी बल बिओपी भगरैयाका सशस्त्र प्रहरी निरीक्षक अस्मिन मगरले बताउनुभयो। नेपाल–भारत सीमासँग जोडिएको पिलर नम्बर ८४ र ८५ नम्बरको बीचमा बाघले आक्रमण गर्दा ज्यान गएको उहाँले जनकारी दिनुभयो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top