ट्रेण्डिङ

होमपेज / समाज

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

नेपालगाथा २०७७ फाल्गुण २५ गते मंगलबार १७:५८:५७ मा प्रकाशित

मोरङ, २५ फागुन ठगी मुद्दाका फरार प्रतिवादी विराटनगर महानगरपालिका-१५ बस्ने २५ वर्षीय बिशालकुमार रायलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत मोरङको २०७५ असार १० गतेको फैसलाले ठगी मुद्दामा १ लाख ५२ हजार रुपैयाँ जरिवाना र ३ महिना कैद तोकिएकोमा फरार रहेका बिशाललाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले विराटनगर महानगरपालिका-१५ स्थित ढाटबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top