ट्रेण्डिङ

होमपेज / समाज

गैँडाको आक्रमणबाट महिलाको मृत्यु

नेपालगाथा २०७७ फाल्गुण २० गते बिहीबार १७:३४:३६ मा प्रकाशित

नवलपरासी(पूर्व), २० फागुन मध्यविन्दु नगरपालिका-१२ नयाँबेलहानी बस्ने ४४ वर्षीया फविसरा विकको गैँडाको आक्रमणबाट बिहीबार विहान मृत्यु भएको छ ।

खेतमा घाँस काट्ने क्रममा गैँडाले आक्रमण गर्दा उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top