ट्रेण्डिङ

होमपेज / समाज

ट्राफिक प्रहरीकाे सफलता: २७ वटा मोटरसाइकल दुई हप्तामै खोजतलास गरि बरामद गर्न सफल

नेपालगाथा २०७७ फाल्गुण २० गते बिहीबार १६:३३:३३ मा प्रकाशित

काठमाडौ, २० फाल्गुन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले पछिल्लो समयमा एक पछि अर्को सफलता हात पारेको छ ।  सादा पोसाकमा खटिने ट्राफिक प्रहरी टोलीलाई विशेष सक्रियताका साथ परिचालन गरेसँगै चोरी भएका २७ वटा मोटरसाइकल दुई हप्तामै खोजतलास गरि बरामद गर्न सफल भएकोछ । 

उपत्यका र आसपासका विभिन्न स्थानबाट चोरी भएका मोटरसाइकलहरू बरामद गरी महाशाखाले बिहीबार एक कार्यक्रमका वीच सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएको हो।चोरीमा संलग्न मानिस र मोटरसाईकल नियन्त्रणको संख्यामा उल्लेख्य बृद्धि भएसँगै चोरी नियन्त्रणमा कमी ल्याउन महाशाखा सफल भएको उनले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top