होमपेज / समाज
काठमाडौं, १९ फागुन पर्सा, वीरगंज महानगरपालिका-१६ ईनर्वा गाउँ बस्ने ६५ वर्षीय जमुना महतो नुनिया आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-९ निर्मलिडाँडास्थित घरमा सोही ठाउँ बस्ने ४० वर्षीय ब्रमलाल लुईटेल बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।