ट्रेण्डिङ

होमपेज / समाज

उल्लेखनीय मौसमी प्रणाली छैन, देशभरको मौसम सामान्यतया सफा

नेपालगाथा २०७७ फाल्गुण १९ गते बुधबार ०८:११:११ मा प्रकाशित

काठमाडौँ ।  देशभरको मौसम बुधबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसमविदले बताएका छन्। हाल देशभर मौसम सामान्यतया सफा छ । दिउँसो पहाडी भू–भागमा स्थानीय वायुको प्रभावले आंशिक बदली भइ र बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् । यस्तै राति पनि पहाडी भू–भागमा आंशिक बदली र बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top