ट्रेण्डिङ

होमपेज / समाज

पूर्वमन्त्री बाँस्कोटाका पिताको निधन

नेपालगाथा २०७७ फाल्गुण १८ गते मंगलबार १९:०३:४६ मा प्रकाशित

काठमाडौँ । पूर्वमन्त्री एवं सांसद गोकुल बास्कोटाका पिता हरिप्रसाद बास्कोटाको निधन भएको छ। ९२ वर्षीय बास्कोटाको मंगलबार काभ्रेको देउपुरस्थित निवासमा निधन भएको उनका भान्जा भरतमणि ढुंगानाले जानकारी दिए। उनी लामो समयदेखि मुत्रनली सम्बन्धी रोगबाट पीडित थिए।

बास्कोटाका चार छोरा र तीन छोरी छन्। उनका छोराहरु केशव, उद्धव, माधव र कान्छा छोरा पूर्वमन्त्री गोकुल हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top