होमपेज / समाज
काठमाडौं, १८ फागुन काठमाडौं महानगरपालिका-९ गौशला बत्तिसपुतलीस्थित सडक पेटीमा हाल, नाम, थर, वतन नखुलेका करिब ४२ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
कैलाली, लम्की चुहा नगरपालिका-१ एकता शिबिर नजिक सोही ठाउँ बस्ने ५२ वर्षीय गणेश थापा सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।