ट्रेण्डिङ

होमपेज / समाज

आगलागीबाट विभिन्न धनमाल नष्ट

नेपालगाथा २०७७ फाल्गुण १७ गते सोमबार १८:४२:४७ मा प्रकाशित

सोलुखुम्बु, १७ फागुन दुधकुण्ड नगरपालिका-६ स्थित सोलु एफएमको भवनमा आइतबार दिउँसो अचानक आगलागी हुँदा भवनको ३ वटा कोठा र बिभिन्न ईलेक्ट्रोनिक सामानहरू जलेर करिब २० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, दमकल र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top