ट्रेण्डिङ

होमपेज / समाज

गाई काटेको अभियोगमा पक्राउ

नेपालगाथा २०७७ फाल्गुण १४ गते शुक्रबार १८:२७:२८ मा प्रकाशित

बाँके, १४ फागुन गाई काटेको अभियोगमा नरैनापुर गाउँपालिका-१ मतनिया गाउँ बस्ने २८ वर्षीय अमित अन्सारी समेत ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ।

गाई काटेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भगवानपु र सिमा प्रहरी चौकी सुईयाबाट खटिएको प्रहरीले उनीहरूलाई करिब १० केजी गाईको मासु सहित फेला
पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top