ट्रेण्डिङ

होमपेज / समाज

कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात ,अस्पताल भर्ना

नेपालगाथा २०७७ फाल्गुण १४ गते शुक्रबार ११:०२:४१ मा प्रकाशित

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । जोशीलाई शुक्रबार बिहान मस्तिष्कघात भएको उनको सचिवालयले जनाएको छ। जोशीको नर्भिक अस्पताल थापाथलीमा उपचार भइरहेको छ। 

उनकाे पारिवारिक स्राेतका अनुसार उनकाे स्वास्थ्यमा समस्या देखिएपछि गएराति वीर अस्पताल लगिएको थियो ।जोशीको मस्तिष्कमा रगत जमेको चिकित्सकहरूले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top