ट्रेण्डिङ

होमपेज / समाज

तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

नेपालगाथा २०७७ फाल्गुण ११ गते मंगलबार १७:३१:२७ मा प्रकाशित

नवलपरासी (पूर्व), ११ फागुन देवचुली नगरपालिका-१६ नयाँबजार बस्ने ५९ बर्षीय तुलदास श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा श्रेष्ठ लगायत ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले तास खेलिरहेका उनीहरूलाई नगद २७ हजार ३ सय ७५ रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top