होमपेज / समाज
बाँके, १० फागुन नेपालगंज उपमहानरगपालिका-२२ पुरैनीस्थित सडक भे.१ त ९२१४ नम्बरको ट्याक्टर अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा ट्याक्टर चालक खजुरा गाउँपालिका-४ बस्ने ३६ वर्षीय चेत बहादुर थारूको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।