ट्रेण्डिङ

होमपेज / समाज

मृत अवस्थामा फेला

नेपालगाथा २०७७ फाल्गुण ६ गते बिहीबार १७:०८:५७ मा प्रकाशित

काठमाडौं, ६ फागुन ललितपुर, महालक्ष्मी नगरपालिका-१० लाकुरी भञ्ज्याङ्स्थित पिकनिक स्पोटमा गोदावरी नगरपालिका-२ त्रिवेणी बस्ने ४० वर्षीय राजु तामाङ बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

कैलाली, धनगढी उपमहानगरपालिका-१६ घसेटा बस्ने ६८ वर्षीय रामफल चौधरी सोही ठाउँस्थित सडक छेउमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top