ट्रेण्डिङ

होमपेज / समाज

अवैध लागूऔषध खैरो हेरोईन सहित पक्राउ

नेपालगाथा २०७७ फाल्गुण ५ गते बुधबार १९:१९:३३ मा प्रकाशित

काठमाडौं, ५ फागुन काठमाडौं महानगरपालिका-२ लाजिम्पाटबाट अवैध लागूऔषध खैरो हेरोईन ०.२२ मिलिग्राम सहित रामेछाप, रामेछाप नगरपालिका-६ ठेगाना भएका अजय लामालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले लामालाई उक्त खैरो हेरोइन सहित पक्राउ गरेको हो । उनी उपर लागूऔषध मुद्दामा म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको सो ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top