होमपेज / समाज
काठमाडाैँ। सपना रोका मगरलाई दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले विनयजंग बस्नेतलाई पक्राउ गरेको छ। बस्नेतलाइ बीबीसीको शक्तिशाली महिलाको सूचीमा परेकी सपना रोका मगरको चरित्र हत्या गरेको आरोप लागेको छ।
काठमाडौँको गोंगबुबाट महानगरीय प्रहरी परिसरको टोलीले बस्नेतलाई पक्राउ गरेको हो। आफूलाई बस्नेतले युटुबमार्फत धम्की दिनुका साथै चरित्र हत्या गरेको भन्दै खले गत आइतबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’समक्ष शान्ति सुरक्षासहित न्यायको माग गरेकी थिइन्।