ट्रेण्डिङ

होमपेज / समाज

भीरबाट लडेर मृत्यु

नेपालगाथा २०७७ फाल्गुण ४ गते मंगलबार १३:३४:३५ मा प्रकाशित

काठमाडाैँ।  माडी गाउँपालिका-१ तुसार पानी बस्ने १८ वर्षीय आयुष वलीको सोही गाउँपालिका- घर्तिगाउँ बजारबाट घरतर्फ आउने क्रममा चालङ भीरबाट लडेर सोमबार घटनास्थलमै मृत्यु भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top